निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १३ शुक्रबार
  • Friday, 27 May, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १९ सोमबार १८:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यी हुन् नेकपा एसबाट राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १९ सोमबार १८:०८:००

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ। नेकपा एसले  प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, कर्णाली प्रदेशबाट उदय बोहोरा, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, सुदूरपश्चिमबाट मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो। मंगलबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ।