माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बस्ने भएको छ । पहिलो बैठक सोमबार दिउँसो ३ बजे बस्ने तय भएको माओवादी केन्द्रले जनाएको छ ।
केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।
समानुपातिक केन्द्रीय सूची
खसआर्य :
पुरुष : १३
४० वर्षमुनिका पुरुष
महिला : २५
महिला युवा ४० वर्षमुनि : ६ जना
दलित
पुरुष : ३
महिला : ११
दलित युवा ४० वर्षमुनि :
महिला दलित युवा ४० वर्षमुनि : ३ जना
बाँकी
मुस्लिम : १५ जना
पुरुष : ८ जना पुरुष
महिला : ७ जना
मधेसी :
पुरुष : ६ जना
बाँकी
युवा पुरुष ४० वर्षमुनि : १
मधेसी महिला : १३ जना
मधेसी युवा महिला : ३ जना
पूरै खाली
आदिवासी जनजाति : ४३ जना
पुरुष : ११
युवा पुरुष : ४ जना
जनजाति महिला : २३ जना
बाँकी ...
जनजाति युवा महिला : ६ जना
बाँकी ....
थारू : १२ जना
पुरुष : ६
बाँकी ...
युवा पुरुष : १
महिला : ६ जना
बाँकी ......
खुलातर्फ :