नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३७ केन्द्रीय सदस्यको नाम पारित गरेको छ। आइतबार अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए। पदाधिकारीको चयन भोलि बस्ने केन्द्रीय समितिले गर्ने प्रचण्डले बताए। माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ। बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्नेछ। माओवादीको पदाधिकारी १५ सदस्यीय हुनेछ।
सर्वसम्मतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए।
समानुपातिक केन्द्रीय सूची
खसआर्य :
पुरुष : १३
४० वर्षमुनिका पुरुष
महिला : २५
महिला युवा ४० वर्षमुनि : ६ जना
दलित
पुरुष : ३
महिला : ११
दलित युवा ४० वर्षमुनि :
महिला दलित युवा ४० वर्षमुनि : ३ जना
बाँकी
मुस्लिम : १५ जना
पुरुष : ८ जना पुरुष
महिला : ७ जना
मधेसी :
पुरुष : ६ जना
बाँकी
युवा पुरुष ४० वर्षमुनि : १
मधेसी महिला : १३ जना
मधेसी युवा महिला : ३ जना
पूरै खाली
आदिवासी जनजाति : ४३ जना
पुरुष : ११
युवा पुरुष : ४ जना
जनजाति महिला : २३ जना
बाँकी ...
जनजाति युवा महिला : ६ जना
बाँकी ....
थारू : १२ जना
पुरुष : ६
बाँकी ...
युवा पुरुष : १
महिला : ६ जना
बाँकी ......
पिछडिएको क्षेत्र : २ जना
पुरुष : १ जना
महिला : १ जना
खुलातर्फ :