१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ८ बिहीबार
  • Friday, 28 June, 2024
२o७८ पौष ८ बिहीबार २o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश २ अधिवेशन : १८ सय ८१ प्रतिनिधिले गरे मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ८ बिहीबार २o:५२:oo

कांग्रेस प्रदेश २ का १९ सय ३८ प्रतिनिधिमध्ये १८ सय ८१ ले मतदान गरेका छन्। धनुषा र महोतरीको बुथमा ४६६ मतदाता अर्थात् सबैले मतदान गरेका छन्। 

सिराहा र सप्तरीको बुथमा ४९४ मध्ये ४६५ प्रतिनिधिले मतदान गरेका छन्। यस्तै, सर्लाही र रौतहटको बुथमा ४९० मध्ये ४८२ तथा बारा र पर्साको बुथमा ५०९ मध्ये ४६८ प्रतिनिधिले मतदान गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

ad
ad
ad
ad