१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष २ शुक्रबार १८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना सकियो, केन्द्रीय सदस्यको सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २ शुक्रबार १८:२२:oo

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको पदाधिकारीको मतगणना सकिएको छ। सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको लागि भएको मतदानको गणना सकिएको छ।

निर्वाचन समितिका अनुसार अहिले केन्द्रीय सदस्य प्रदेश २ महिलातर्फको मतगणना जारी कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। 

ad
ad
ad
ad