१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २५ शनिबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २५ शनिबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : मनोनयन दर्ता सुरु, सभापतिमा गुरुङको पहिलो उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २५ शनिबार ११:२३:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ। निर्वाचनका लागि सभापतिमा कल्याण गुरुङको पहिलो उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।

सभापतिमा गुरुङको उम्मेदवारी दर्ता भएपनि उनको समूहबाट अन्य पदाधिकारीको उम्मेदवारी दर्ता भएको छैन। उनले अझै टिम बनाइनसकेको नयाँ पत्रिकासँग बताए। उनले बिहान पौने ११ मा मनोनयन दर्ता गराएका हुन्। निर्वाचन समितिका सदस्य तेजबहादुर रावलका अनुसार सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माको उम्मेदवारी दर्ता भएको छ। मनोनयन दर्ताको समय साँझ ५ बजेसम्म तोकिएको छ।

ad
ad
ad
ad