१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २५ शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर २५ शनिबार ११:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देउवा पक्षको बैठक बालुवाटारमा, पौडेलको बोहोराटारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २५ शनिबार ११:१८:oo

पदाधिकारीको टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधरको बैठक बालुवाटारमा जारी छ । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि पौडेलनिवास बोहोराटारमा छलफलमा जुटेका छन् । 

पौडेलनिवासकाे बैठकमा केन्द्रीय सदस्यहरु गगन थापा, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायतका नेताहरू सहभागी छन् ।  

ad
ad
ad
ad