सोह्रखुट्टेको एक गोदाममा आगलागी

शुक्रबार, १७ मंसिर, २०७८
डिजिटल संस्करण
सोह्रखुट्टेको एक गोदाममा आगलागी

आगलागी नियन्त्रणमा लिँदै सुरक्षाकर्मी। तस्बिर : दिपेन्द्र ढुंगाना

काठमाडौंको सोह्रखुट्टे खुसीबुस्थित एक गोदाममा आगलागी भएको छ। आज दिउँसो करिब ३ बजेतिर चिनियाँ ब्ल्यांकेटको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणको लागि काठमाडौं,  ललितपुर र भक्तपुरबाट दमकल टोली खटिएका छन्। आगलागी कसरी भरएकाे भन्ने कारण र क्षतिको विवरण खुल्न बाँकी नै रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

See More On

सुझावित समाचार