टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार १६:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सोह्रखुट्टेको एक गोदाममा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार १६:०६:००

काठमाडौंको सोह्रखुट्टे खुसीबुस्थित एक गोदाममा आगलागी भएको छ। आज दिउँसो करिब ३ बजेतिर चिनियाँ ब्ल्यांकेटको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणको लागि काठमाडौं,  ललितपुर र भक्तपुरबाट दमकल टोली खटिएका छन्। आगलागी कसरी भरएकाे भन्ने कारण र क्षतिको विवरण खुल्न बाँकी नै रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।