मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर १४ मंगलबार १५:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्षमा ओली विजयी 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार १५:४९:००

एमालेको दशौँ महाधिवेशनबाट केपी ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका हुन् । ओलीले १८ सय ३७  मत ल्याएका छन् भने रावलको पक्षमा दुई सय २३ मत परेको छ ।  

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुव्वाले अन्तिम मत परिणाम घोषणा गरेका हुन्।