Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ मङ्सिर १३ सोमबार २३:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खुला महिलातर्फ केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १३ सोमबार २३:२२:००

नेकपा एमालेको दशौँ महाधिवेशनमा खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। 
५४ जनाको उम्मेदवारी परेकोमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि ५३ जना निर्विरोध निर्वाचित भएका हुन्।

को–को निर्वाचित भए ?
१. अम्बिका थापा 
२. इन्दु कडरिया
३. उषाकिरण तिम्सिना
४. श्रीमाया थकाली
५. कोमल वली
६. गीता अधिकारी
७. गोमादेवी आचार्य
८. गौरीकुमारी वली
९. जानुका सिंखडा
१०. टुका हमाल
११. डा. शिवमाया तुम्बाहाङ्फे
१२. तुलसाकुमारी दाहाल
१३. थममाया थापा
१४. दक्षिणा शाही
१५. दीपा शर्मा
१६. नवीना लामा
१७. निरु दर्लामी कुँवर
१८. निरुदेवी पाल
१९. निर्मला देवकोटा
२०. प्रतीक्षा तिवारी
२१. प्रभा बराल
२२. बालिका गिरी
२३. विमला घिमिरे
२४. बुधनीदेवी महतो
२५. भगवती चौधरी
२६. भारती पाठक
२७. भगवती न्यौपाने
२८. मनकुमारी जिसी
२९. ममता गिरी
३०. मीना उप्रेती
३१. मैनाकुमारी भण्डारी
३२. लक्ष्मी गौतम
३३. लीलाकुमारी भण्डारी
३४. विद्या भट्टराई
३५. विना राई
३६. विन्दा ढुंगाना
३७. विन्दा पाण्डे
३८. शर्मिला कार्की
३९. शान्ता चौधरी
४०. शान्तिदेवी ढकाल
४१. शोभा ज्ञवाली
४२. सम्झना देवकोटा
४३. सकुन्तला बस्नेत
४४. सरस्वती बस्नेत
४५. सरिता न्यौपाने
४६. सीता गिरी वली
४७. सीता न्यौपाने
४८. सीता पौडेल
४९. सिर्जना काफ्ले
५०. सीताकुमारी सुन्दास
५१. सुजिता शाक्य
५२. सुनिता बराल
५३. सुशीला नेपाल