प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

मंगलबार, ७ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मंगलबार अपराह्न उनीहरूबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट भएको हो। देउवा र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
 

सुझावित समाचार