मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २ बिहीबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २ बिहीबार o६:२९:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

दुई रियालिटी सोको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २ बिहीबार o६:२९:oo

अमेरिकामा दुईवटा रियालिटी सो आयोजना हुने भएको छ । अमेरिका र क्यानडामा रहेका नेपालीभाषीलाई लक्षित गरी मेरो भ्वाइस कप अमेरिका युएसए–२ र मेरो डान्स कप युएसए–४ को घोषणा भएको हो । इन्ट्रा नेसनल वेल्फेल एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले रियालिटी सोको आयोजना गर्न लागेको हो ।

फाउन्डेसका अध्यक्ष डिल्ली अधिकारीका अनुसार जनवरी २०२२ बाट उक्त रियालिटी सो सुरु गर्ने तयारी भइरहेको छ । उनी प्रवासमा रहेर पनि नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आइरहकेका छन् ।

उनले रियालिटी सोमार्फत पनि अमेरिका र क्यानडामा रहेका नेपालीभाषीमा नेपाली भाषा, संस्कृतिको जागरुकता ल्याउने प्रयास गरिने बताए । ‘अमेरिकामा रहेर पनि नेपाली भाषा र संस्कृतिको प्रवद्र्धन गर्न खोजिरहेका छौँ ।