१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३० मंगलबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३० मंगलबार २o:o८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको सानदार जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३० मंगलबार २o:o८:oo

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा कतारमाथि सानदार जित दर्ता गरेको छ। नेपालले कतारलाई उसको घरेलु मैदानमा एक सय १९ रनले हराएको हो।

जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ।

नेपालले दिएको एक सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा अलआउट हुँदै २७ रनमा सीमित भयो।