मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक २६ शुक्रबार ११:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मूलगेटमा वकिलको धर्ना, अर्को बाटोबाट सर्वोच्च प्रवेश गरे प्रधानन्यायाधीश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार ११:o५:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वाेच्च अदालतमा प्रवेश गरेका छन्। कानुन व्यवसायीले सर्वोच्च अदालतको मुख्य गेटअगाडि विरोध प्रदर्शन एवं धर्ना जारी राखेकाले जबरा अर्को गेटबाट अदालत प्रवेश गरेका हुन्।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालतको मुख्य गेटअगाडि विरोध प्रदर्शन गरेका छन्। नेपाल बारको आन्दोलनमा बिहीबार प्रहरीले हस्तक्षेप गरेपछि बारले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न नदिने गरी आन्दोलनको घोषणा गरेको थियो। सर्वोच्चमा धर्ना बसेका वकिल र प्रहरीबीच आज पनि धकेलाधकेल भएको थियो।