मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अमुल थापा काठमाडाैं
२०७८ कार्तिक २५ बिहीबार ११:४३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बारको धर्नामा प्रहरी हस्तक्षेप : सर्वोच्च अदालत परिसरमा जे देख्यौँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७८ कार्तिक २५ बिहीबार ११:४३:००

सर्वोच्च अदालत परिसरमा जारी नेपाल बार एसाेसिएसनको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बारले आजबाट आन्दोलनलाई थप आक्रामक बनाएको छ।  ‘प्रधानन्यायाधीश राजीनामा दे’ भन्दै  ठूलो संख्यामा कानुन व्यवसायीहरू सर्वोच्च परिसरमा प्रदर्शनरत छन्।

प्रहरीको हस्तक्षेपपछि अहिले सर्वोच्च परिसरको अवस्था तनावग्रस्त देखिएको छ। कानुन व्यवसायीहरूको धर्नास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरी सुरक्षा–व्यवस्थामा कडाइ गरिएको छ। धर्नास्थलमा प्रहरी परिचालनपछि यस्तो दृश्य देखिएको छ :