१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक २४ बुधबार o८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी पर्व मनाउन प्रचण्डकाे अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार o८:२८:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना त्रास कायमै रहेकाले  स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् । 

छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो अपिल गरेका हुन् । उनले  बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि रहेको पनि अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल रहेको बताएका छन् । 

ad
ad
ad
ad