१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १७ बुधबार
  • Wednesday, 26 June, 2024
२o७८ कार्तिक १७ बुधबार o८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लाका सातै तहमा एमालेकाे नेतृत्व चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १७ बुधबार o८:१२:oo

नेकपा एमाले प्रथम अधिवेशनबाट जिल्लाका सातै स्थानीय तहमा नेतृत्व चयन भएको छ । हुम्लाका गाउँपालिकामा नेतृत्व चयन गरेको हो । गाउँपालिकाको प्रथम अधिवेशनबाट नाम्खामा तोपछिरिङ तामाङ, सिमकोटममा चीन रावत, खार्पुनाथमा प्रकाशबहादुर शाही चयन भएको नेकपा एमाले पार्टी कार्यालय सचिव कमल बोहराले जानकारी दिए ।

सर्केगाड गाउँपालिकामा भीमबहादुर सिंह, चंखेलीमा टेकबहादुर शाही, अदानचुलीमा बुध भण्डारी, ताजाकोटमा नरदीप थापाको अध्यक्षमा नेतृत्व चयन भएको सचिव बोहराले बताए ।  हुम्लाका सातै स्थानीय तहमा एमाले कमिटी गठन भइसकेको कार्यालय सचिव बोहराको भनाइ छ ।

सातै गाउँपालिका  र ४४ वडामध्ये लिमीमा कमिटी गठन नभएको बोहराले बताए ।

ad
ad
ad
ad