मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १५ सोमबार ११:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोस्रो दिन पनि बारको धर्ना निरन्तर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १५ सोमबार ११:o१:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले दोस्रो दिन पनि धर्ना दिएको छ। नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरूले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्। 

धर्नामा सयौँको संख्यामा कानुन व्यवसायीहरू बसेका छन्। बारले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि अल्टिमेटमसहित आइतबारबाट धर्नाको कार्यक्रम घोषणा गरेको थियो। उनको राजीनामा बारको बटमलाइन बनेकाले राजीनामा नआएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन्।