१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ कार्तिक ११ बिहीबार १८:१६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पाटन दरबार क्षेत्र अवलोकन गर्दै स्पेनका सभामुखसहितको टोली (तस्बिरहरू)

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ११ बिहीबार १८:१६:००

नेपाल भ्रमणमा आएका स्पेनका सभामुख ब्लान्टा मार्टिन डेल्गाडासहितको टोलीलाई ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गरेका छन्। सभामुख ब्लान्टा मार्टिन डेल्गाडो नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल टोली आज बिहान काठमाडौं आइपुगेको थियो। बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको निमन्त्रणमा उनीहरू नेपाल आएका हुन्।

तस्बिरहरू: