१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Wednesday, 02 July, 2025
संजित परियार काठमाडौं
२o७८ असोज २८ बिहीबार १६:१९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दसैँमा सुनसान काठमाडौंका सडकहरू (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार १६:१९:oo

सधैँजसो ट्राफिक जाम हुने काठमाडौंका सडकहरु दसैँ लागेसँगै सुनसान भएको छ। दसैँ, तिहारजस्ता चाडपर्व मनाउन सर्वसाधारणहरू गाउँ फर्किएपछि यहाँको सडकमा फाट्टफुट्ट मात्रै सवारीसाधन देखिएका छन् । सधैँजसो मानिसहरूले खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकालीलगायत स्थानका अधिकांश पसलसमेत बन्द छन्।

यस्ता देखिए दसैँमा काठमाडौंका सडकहरू :