मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २५ सोमबार १५:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको अर्को बैठक कात्तिक ९ गते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार १५:oo:oo

प्रतिनिधिसभाको अर्को बैठक कात्तिक ९ गते १ बजे बस्ने गरी स्थगित भएको छ। आजको बैठकबाट रेल्वे विधेयक २०७६ फिर्ता भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पेस गरेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकले स्वीकृत गरेको हो।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि एमाले सांसदहरूले नाराबाजी गरेका थिए। संसदीय सर्वोच्चता कायम गर, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैनलगायतका नारा लगाएका थिए।