१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २४ आइतबार १८:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २४ आइतबार १८:१४:००

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन् । खड्काको पिसिआर रिपोर्ट नेगेटिभ आएको नेपाल एपिएफ अस्पतालले जनाएको छ । 

कोभिड–१९ निमोनिया भएपछि खड्का गत १२ असोजदेखि एपिएफ अस्पतालमा उपचाररत छन् । खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।