मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १५ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १५ शुक्रबार १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सीमित स्वार्थ र षड्यन्त्रका कारण पार्टी एकता निष्कर्षमा पुग्न सकेन : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १५ शुक्रबार १४:१५:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सीमित स्वार्थ र षड्यन्त्रका कारण एकीकरण निष्कर्षमा पुग्न नसकेको बताएका छन्। नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले अलग गर्ने फैसला गरेपछिको अवस्थामा यो एकीकृत पार्टीको प्रथम विधान महाधिवेशन भएको उनको दाबी छ।

विशाल योजनाका साथ भएको पार्टी एकता भंग भएको बताउँदै उनले एमाले एकीकृत पार्टीको धार भएको बताए। केही व्यक्तिहरू एमालेबाट पदलोलुपताका कारण बाहिरिएको उनले आरोप लगाए। पार्टीमाथि नयाँ घेराबन्दी भएको उनको भनाइ छ।