उच्च अदालत पाटनका मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशमा कोरोना संक्रमण भएको छ । शुक्रबार उच्च अदालत पाटनले विज्ञप्ति जारी गर्दै पाँच न्यायाधीशमा कोरोना संक्रमण भएको भन्दै स्वास्थ्य लाभको कामना गरेको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।