मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २८ सोमबार १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २८ सोमबार १३:३७:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रिय सभाको सोमबारको बैठक पनि १५ मिनेटका लागि स्थगित गरिएको छ।

बैठक स्थगित गर्नुअघि एमालेका सांसदहरूको अवरोधका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको तर्फबाट ठगेन्द्रप्रकाश पुरीलाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोगसम्बन्धी विधेयक– २०७५ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने समय दिएका थिए।

सोही विधेयक पेस गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।