मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २६ शनिबार
  • Tuesday, 11 March, 2025
२o७८ भदौ २६ शनिबार o८:४४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आज ऋषिपञ्चमी : धोविघाट स्थित बागमति नदी किनारमा जे देख्यौं (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २६ शनिबार o८:४४:oo

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन् । 

महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गरेका छन् । धोविघाट स्थित बागमति नदी किनारमा जे देख्यौं :