१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २३ शनिबार
  • Wednesday, 26 June, 2024
संजित परियार काठमाडाैं
२o७८ श्रावण २३ शनिबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

औद्याैगिक क्षेत्रमा लागेको आगाे नियन्त्रणमा कठिनाइ (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण २३ शनिबार o८:५२:oo

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा लागेको आगो नियन्त्रणमा लिन कठिनाइ भएको छ । राति २ बजेदेखि लागेको आगो अहिलेसम्म  नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकोप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।औद्याैगिक क्षेत्रभित्र देखिएका केही दृश्य :

ad
ad
ad
ad