१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
संघीय सरकार र स्थानीय सरकारको सहयोग नगरेपछि आफै काम थालेका मेलम्चीवासी
दीपेन्द्र ढुंगाना सिन्धुपाल्चोक
२o८१ बैशाख २४ सोमबार १६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

आफू-आफू जुटेर उठ्न खोज्दै छन् मेलम्चीवासी (फोटोफिचर)

Read Time : < 1 मिनेट
दीपेन्द्र ढुंगाना, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:o८:oo

बाढीका कारण क्षतिग्रस्त मेलम्ची बजारमा थप क्षति हुन नदिन नदी नियन्त्रणको प्रयासमा स्थानीय लागेका छन् । स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समेत सहयोग गरिरहेका छन् । संघीय सरकार र स्थानीय सरकारको सहयोग नगरेपछि आफैँ काम थालेको स्थानीयको गुनासो छ । 

हेर्नस् तस्बिरहरू :


 

 

 

ad
ad