मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३ आइतबार
  • Sunday, 19 September, 2021
अमुल थापा काठमाडाैं
२०७८ श्रावण १२ मंगलबार १६:२९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७८ श्रावण १२ मंगलबार १६:२९:००

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । 

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीसहितका अभियन्ताले स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त्य गर्नुपर्ने नत्रभने उनलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका छन् ।