१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अमुल थापा काठमाडाैं
२०७८ श्रावण ९ शनिबार १०:३१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वैदेशिक रोजगारीले दिएको पीडा : मलेशियाबाट आयो २३ शव र तीन अस्तु (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७८ श्रावण ९ शनिबार १०:३१:००

वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव  शनिबार बिहान २३ शव र तीन अस्तु त्रिभुवन विमानस्थल आइपुगेका हुन् । आफन्तको शव र अस्तु लिन विमानस्थल पुगेका परिवार र आफन्त पीडामा थिए । विमानस्थलमा देखिएका केहि दृश्य :