मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ५ मंगलबार
  • Saturday, 12 July, 2025
२o७८ श्रावण ५ मंगलबार १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इदको अवसरमा बुधबार सार्वजनिक विदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ५ मंगलबार १७:o४:oo

इस्लाम धर्मावलम्बीहरुको चाड बक्र इद (ईद–उल–अजहा)को अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रावण ६ गते बुधबार देशभरका सरकारी कार्यालय र निकाय तथा विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
बकर इद रमजान (इदुलफित्र) पछि इस्लामहरुको दोस्रो ठूलो चाड हो ।