१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २८ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २८ सोमबार १४:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आज फेरि विधिको शासनको जित भएको छ : प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २८ सोमबार १४:१८:oo

कांग्रेस नेता प्रकाशमान सिंहले विधिको शासनको जित भएको बताएका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि सिंहको यस्तो भनाइ आएको हो । 

उनले भने का छन्, 'आज फेरि विधिको शासनको जित भएको छ । अधिनायकवादविरुद्ध नेपाली जनताको जित भएको छ । सर्वसत्तावाद पराजित भएको छ ।’