मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३ आइतबार
  • Sunday, 19 September, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २८ सोमबार १४:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आज फेरि विधिको शासनको जित भएको छ : प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २८ सोमबार १४:१८:००

कांग्रेस नेता प्रकाशमान सिंहले विधिको शासनको जित भएको बताएका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि सिंहको यस्तो भनाइ आएको हो । 

उनले भने का छन्, 'आज फेरि विधिको शासनको जित भएको छ । अधिनायकवादविरुद्ध नेपाली जनताको जित भएको छ । सर्वसत्तावाद पराजित भएको छ ।’