प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी जनता समाजवादी पार्टीकी सांसद सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेश सभालाई सरकारबाट राजीनामा दिएको जानकारी गराएकी छिन् । पार्टीको मूलधारमा रही दलको नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने र शंकर पोखरेल नेतृत्वको सरकारलाई कुनै किसिमको समर्थन नरहेको शर्माले जानकारी गराएकी छिन् ।
राज्यमन्त्रीबाट राजीनामा दिएकी शर्माले प्रदेश सभालाई जानकारी दिइन्
सुझावित समाचार
प्रदेश विश्वविद्यालयको विकासमा संघ–प्रदेश समन्वयमा शिक्षामन्त्री पोखरेलको जोड
मकवानपुर/ संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रदेश विश्वविद्यालयको संस्थागत विकास र उच्च शिक्षाको गुणस्तर सुध…
बागमतीकाे बहुवर्षीय आयोजनामा चालू वर्षमै २५ प्रतिशत बजेट अनिवार्य
१५ पुसभित्र बोलपत्र आह्वान नगरे स्रोत सहमति निस्क्रीय हुने
प्रहरी समायोजन नहुँदा शान्तिसुरक्षा व्यवस्थापनमा कठिनाइ : मुख्यमन्त्री थापा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रहरी समायोजन नहुँदा प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनमा व्यावहारिक कठिनाइ भए…
विपतबारे छलफलका लागि बागमती प्रदेश सभा बैठक बोलाउन सांसद भुजेलको माग
मकवानपुर । बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्निर्माणबारे छलफल गर्न बागमती प्रदेश सभा सदस्य सुष्मा भुजेलले तत्काल प्रद…
आठ वर्षसम्म बनेन कोशी प्रदेश सभाको लोगो
विराटनगर/ स्थापना भएको आठ वर्ष बितिसक्दा पनि कोशी प्रदेश सभाले आफ्नो वैधानिक लोगो अझै बनाउन सकेको छैन । दोस्रो कार्यकालको चार …
बागमतीको आर्थिक वृद्धिदर ५.४ प्रतिशत पुग्ने अनुमान
मकवानपुर/ आर्थिक वर्ष ०८३/८४ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल राष्ट्र …