१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
संजित परियार काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

निरंकुश बनेको भन्दै विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला जलाए (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:५o:oo

विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएर विरोध जनाएका छन् । संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् । 

विपक्षी पाँच दलनिकट संयुक्त विद्यार्थी संगठनले आज एनसिसी क्याम्पस मीनभवनअगाडि प्रधानमन्त्री ओलीको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका हुन्। 

बारम्बार प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोपमा संगठनहरूले विरोध प्रदर्शन गरेका हुन्।

ad
ad