मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ जेठ २१ शुक्रबार
  • Wednesday, 02 September, 2026
संजित परियार काठमाडाैं
२o७८ जेठ २१ शुक्रबार १६:४९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ग्यास र खाद्यान्नको मूल्य २० प्रतिशतले घटेपछि साल्ट ट्रेडिङमा उपभोक्ताको  भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७८ जेठ २१ शुक्रबार १६:४९:oo

सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएपछि उपभोक्ताहरूकाे लाइन लागेको छ।

निषेधाज्ञाका बीच पनि शुक्रबार सोल्टीमोडस्थित साल्ट ट्रेडिङअगाडि उपभोक्ताहरूको  भिड देखिएको छ। मानिसहरू सवारीसाधन लिएर टाढाटाढाबाट ग्यास सिलिन्डर लिन आइपुगेका छन् ।  साल्ट ट्रेडिङअगाडिकाे केही दृश्य :