१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ १४ शुक्रबार १५:५५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आजबाट निषेधाज्ञामा थप कडाइ, पानीमा रुज्दै चेकजाँचमा सक्रिय प्रहरी (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ जेठ १४ शुक्रबार १५:५५:००

सरकारले आजबाट पुनः निषेधाज्ञामा थप कडाइ गरेको छ । अतिआवश्यकबाहेक अन्य सेवाहरू बन्द भएका छन् । सडकमा विनाकारण हिँड्ने पैदलयात्री र सवारीचालकलाई प्रहरीले कारबाही गरिरहेको छ ।

अविरल परेको पानीका कारण प्रहरीलाई केही समस्या भए पनि धैर्यताका साथ ड्युटीमा खटिइरहेका छन् ।काठमाडौंको सडकमा देखिएका केही दृश्य :