मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर २० सोमबार
  • Monday, 06 December, 2021
२०७८ जेठ १२ बुधबार १६:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कीर्तिपुरमा बृहत् नागरिक आन्दोलनको मार्च (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ जेठ १२ बुधबार १६:३०:००

बृहत् नागरिक आन्दोलनले कीर्तिपुरमा मार्च गरेको छ । गत वर्ष भोकले मरेका सूर्यबहादुर तामाङको सम्झनामा आन्दोलनले बुधबार मार्च गरेको हो । नागरिक स्वाथ्य सेवाको अभावमा मरिरहेको समयमा सरकार निर्वाचन गराउन लगेको भन्दै नागरिक समाजले विरोध जनाएको छ । निर्वाचनभन्दा पहिला महामारी नियन्त्रणमा ध्यान दिन समाजले आग्रह गरेको छ ।