मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ १२ बुधबार १६:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कीर्तिपुरमा बृहत् नागरिक आन्दोलनको मार्च (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ जेठ १२ बुधबार १६:३०:००

बृहत् नागरिक आन्दोलनले कीर्तिपुरमा मार्च गरेको छ । गत वर्ष भोकले मरेका सूर्यबहादुर तामाङको सम्झनामा आन्दोलनले बुधबार मार्च गरेको हो । नागरिक स्वाथ्य सेवाको अभावमा मरिरहेको समयमा सरकार निर्वाचन गराउन लगेको भन्दै नागरिक समाजले विरोध जनाएको छ । निर्वाचनभन्दा पहिला महामारी नियन्त्रणमा ध्यान दिन समाजले आग्रह गरेको छ ।