मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १५ बुधबार २०:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रवक्ता शर्माको प्रश्न– कोभिड संक्रमण नभएका सांसदलाई आइसियूमा किन राखेको ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १५ बुधबार २०:५८:००

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशमा कोभिड परीक्षण रिपोर्ट नेगेटिभ आएका सांसदलाई उपचारका नाममा बन्दी बनाइएको भन्दै प्रश्न उठाएका छन् । शर्माले प्रदेश सांसद खिमविक्रम शाहीको कोभिड परीक्षण रिपोर्ट नेगेटिभ रहेको रिपोर्टसमेत राखेर प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै प्रश्न गरेका छन् । 

‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वीचोकको चरक अस्पतालको आइसियूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’ शर्माले ट्विट गरेका छन् ।