मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख ७ मंगलबार १६:२३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कोरोनाविरुद्धको दोस्रो डोज खोप आजबाट (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ बैशाख ७ मंगलबार १६:२३:००

कोभिड– १९ (कोरोना)विरुद्धको दोस्रो डोजको खोप मंगलबारबाट दिन थालिएको छ । प्राथमिकताको पहिलो र दोस्रो समूहमा परेर पहिलो डोज लगाएकालाई ११ वैशाखसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो डोज लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले दोस्रो डोज लगाउन पाउनेछन् ।