मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ६ सोमबार १०:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको बैठक भोलि, अनिवार्य उपस्थितिका लागि ह्विप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ६ सोमबार १०:३६:००

नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले ह्विप जारी गरेका छन् ।