मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत २६ बिहीबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत २६ बिहीबार १४:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय समितिमा हामी नेकपा भएर बस्न सक्दैनौँ : एमाले सांसद अधिकारी (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत २६ बिहीबार १४:o३:oo

एमाले सांसद खगराज अधिकारीले संसदीय समितिहरूमा नेकपा भएर बस्न नसक्ने भन्दै दलीय आधारमा सांसदहरूको प्रतिनिधित्व हेरफेर हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अधिकारीले सर्वोच्चले एमाले र माओवादी केन्द्र अलग–अलग बनाइदिएको भन्दै अधिकारीले दलीय प्रतिनिधित्व गराउन माग गरेका हुन् । 

पार्टी अलग भइसकेको अवस्थामा नेकपाकै नाममा संसदीय समितिहरूमा प्रतिनिधित्व हुन कानुनी रूपले पनि नमिल्ने उनको भनाइ छ ।