१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
संजित परियार काठमाडाैं
२०७७ चैत १८ बुधबार १३:४९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अखिल क्रान्तिकारीद्वारा म्यानमार दूतावासअगाडि प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७७ चैत १८ बुधबार १३:४९:००

म्यानमारको सेनाले शनिबार मच्चाएको नरसंहारविरुद्ध अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) प्रदर्शन गरेको छ । बुधबार भैँसेपाटीस्थित म्यानमार दूतावासअगाडि प्रदर्शनसहित ज्ञापनपत्र बुझाएकाे छ ।  म्यानमारको सेनाले निःशस्त्र प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा एक सय १४ जनाको निधन भएको थियो ।