मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा काठमाडाैं
२०७७ चैत १६ सोमबार १०:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनले दिएको आठ लाख डोज खोप नेपाल आइपुग्यो

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७७ चैत १६ सोमबार १०:०५:००

चीन सरकारले नेपाललाई दिएको आठ लाख डोज कोरोनाविरुद्धको ‘भेरासेल’ नामक खोप नेपाल आइपुगेको छ ।

सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट खोप त्रिभुवन विमानस्थल ल्याइएको हो । सो खोप लिन वाइडबडी जहाज आइतबार बेइजिङ गएको थियो ।