१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ चैत २ सोमबार १२:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धुम्बाराहीमा ओली र नेपाल समूहको छलफल जारी

Read Time : < 1 मिनेट
२०७७ चैत २ सोमबार १२:०७:००

पुस ५ गते केपी ओलीले संसद् विघटन गरेसँगै अलग धार समातेको माधवकुमार नेपाल पक्षले आज केपी ओलीसँग भेटवार्ता गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा अहिले छलफल चलिरहेको छ ।

छलफलमा केपी ओली, वरिष्ठ नेता माधवकुमार नेता, झलनाथ खनाल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ सरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायतका नेताहरू सहभागी छन् । 

ओलीलाई भेट्न नेपाल र खनाल धुम्बराही जाँदै