मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत २९ आइतबार
  • Sunday, 11 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ६ बिहीबार १५:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड– १९ भ्याक्सिनको प्राथमिकतामा विद्यार्थीलाई राख्न माग गर्दै नेविसंघको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ६ बिहीबार १५:३०:००

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीलाई कोभिड– १९ को भ्याक्सिन लगाउन माग गर्दै राजधानीको माइतीघरमा बिहीबार प्रदर्शन गरेको छ । विद्यालय तथा कलेज खुलेको अवस्थामा विद्यार्थीलाई प्राथमिकतामा राख्नुपर्ने नेविसंघको माग छ । विद्यार्थीलाई प्राथमिकतमा राखेर कोभिड– १९ भ्याक्सिन लगाउन माग गर्दै प्रदर्शन गरिएको महामन्त्री दीपक भट्टराई जानकारी दिए ।