Skip This
कोभिड– १९ भ्याक्सिनको प्राथमिकतामा विद्यार्थीलाई राख्न माग गर्दै नेविसंघको प्रदर्शन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण ६ बिहीबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण ६ बिहीबार १५:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड– १९ भ्याक्सिनको प्राथमिकतामा विद्यार्थीलाई राख्न माग गर्दै नेविसंघको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण ६ बिहीबार १५:३o:oo

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीलाई कोभिड– १९ को भ्याक्सिन लगाउन माग गर्दै राजधानीको माइतीघरमा बिहीबार प्रदर्शन गरेको छ । विद्यालय तथा कलेज खुलेको अवस्थामा विद्यार्थीलाई प्राथमिकतामा राख्नुपर्ने नेविसंघको माग छ । विद्यार्थीलाई प्राथमिकतमा राखेर कोभिड– १९ भ्याक्सिन लगाउन माग गर्दै प्रदर्शन गरिएको महामन्त्री दीपक भट्टराई जानकारी दिए ।