मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १६ आइतबार
  • Sunday, 28 February, 2021
संजित परियार काठमाडाै‌
२०७७ माघ ९ शुक्रबार ११:४३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जनताको मुख्य बाटो बन्द गरेर सरकारविरुद्ध प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाै‌
२०७७ माघ ९ शुक्रबार ११:४३:००

 संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक आज काठमाडौंकेन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजना गर्न लागेको छ  । भद्रकाली, सहिदगेट, एनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभा हुने भनिए पनि रत्नपार्कको मुख्य सडक नै बन्द गरेर सभाको तयारी गरिएको छ । नयाँ पत्रिकाकर्मी सञ्जित परियारको क्यामेरामा कैद केही तस्बिर :