१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २४ शुक्रबार
  • Friday, 04 July, 2025
संजित परियार काठमाडौं
२o७७ पौष २४ शुक्रबार १३:२५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहले पठायो संविधानको प्रति, असंवैधानिक कदम फिर्ता लिन माग (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २४ शुक्रबार १३:२५:oo

प्रचण्ड–नेपाल नेकपाले देशका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र र संविधानको प्रति पठाएको छ । 
संविधानसम्मत् नभई गैरसंवैधानिक रूपमा संसद् विघटन गरिएको भन्दै उक्त कदम फिर्ता गर्न यस नेकपा समूहले गरिरहेको आन्दोलनअन्तर्गत शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत संविधानको प्रति पठाइएको हो । 

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेको भन्दै विरोधका विभिन्न कार्यक्रम गरिरहेको छ ।