मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ १० शनिबार
  • Saturday, 23 January, 2021
ad
संजित परियार काठमाडौं
२०७७ पौष २४ शुक्रबार १३:२५:००
मल्टिमिडिया डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहले पठायो संविधानको प्रति, असंवैधानिक कदम फिर्ता लिन माग (तस्बिरहरू)

संजित परियार, काठमाडौं
२०७७ पौष २४ शुक्रबार १३:२५:००

प्रचण्ड–नेपाल नेकपाले देशका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र र संविधानको प्रति पठाएको छ । 
संविधानसम्मत् नभई गैरसंवैधानिक रूपमा संसद् विघटन गरिएको भन्दै उक्त कदम फिर्ता गर्न यस नेकपा समूहले गरिरहेको आन्दोलनअन्तर्गत शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत संविधानको प्रति पठाइएको हो । 

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेको भन्दै विरोधका विभिन्न कार्यक्रम गरिरहेको छ ।