मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष २३ बिहीबार
  • Wednesday, 09 July, 2025
रमेश रावल सुर्खेत
२o७७ पौष २३ बिहीबार १५:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भेरी नदीमा बस खस्यो, दुर्घटनाको विवरण आउन बाँकी

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७७ पौष २३ बिहीबार १५:२२:oo

सुर्खेतकाे गुर्भाकोट नगरपालिका– ९ गराले बजारनजिकै यात्रुबाहक बस भेरी नदीमा खसेको छ । छिन्चुबाट जाजरकोट जाँदै गरेको बस भेरी नदीमा खसेको प्रहरीले जनाएकाे छ। 

दिउँसो ३ बजे बस भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । घटनाका विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधवप्रसाद चौधरी जानकारी दिए ।  
प्रहरी घटनास्थलमा जाँदै गरेको चौधरीले बताए ।