मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १८ मंगलबार
  • Tuesday, 02 March, 2021
रमेश रावल सुर्खेत
२०७७ पौष २३ बिहीबार १५:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भेरी नदीमा बस खस्यो, दुर्घटनाको विवरण आउन बाँकी

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ पौष २३ बिहीबार १५:२२:००

सुर्खेतकाे गुर्भाकोट नगरपालिका– ९ गराले बजारनजिकै यात्रुबाहक बस भेरी नदीमा खसेको छ । छिन्चुबाट जाजरकोट जाँदै गरेको बस भेरी नदीमा खसेको प्रहरीले जनाएकाे छ। 

दिउँसो ३ बजे बस भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । घटनाका विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधवप्रसाद चौधरी जानकारी दिए ।  
प्रहरी घटनास्थलमा जाँदै गरेको चौधरीले बताए ।