मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १७ बुधबार
  • Saturday, 12 July, 2025
एजेन्सी
२o७७ मङ्सिर १७ बुधबार १४:४४:oo
Read Time : < 1 मिनेट
सप्तरंग

बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ मङ्सिर १७ बुधबार १४:४४:oo

बलिउड अभिनेता एवं भारतीय जनता पार्टीका सांसद सनी देओललाई कोरोना संक्रमण भएको छ । हिमाचल प्रदेशका स्वास्थ्यसचिव अमिताभ अवस्थीले मंगलबार देओललाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले अभिनेता देओल पछिल्लो केही दिनदेखि हिमाचलको कुल्लु जिल्लामा भ्रमण गरिरहेको जानकारी पनि दिएका थिए ।  

भ्रमण सकेर मुम्बई फर्किनुअघि कोभिड परीक्षण गर्दा देओल र उनका साथीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्यसचिवले जानकारी दिएका थिए ।