मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २ बिहीबार
  • Thursday, 15 April, 2021
संजित परियार काठमाडाैं
२०७७ मङ्सिर ९ मंगलबार ०९:४९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कक्षा १२ को परीक्षा : हातमा कलम, अनुहारमा मास्क र फेससिल्ड (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७७ मङ्सिर ९ मंगलबार ०९:४९:००

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंगलबारबाट सुरु गरेको छ । वैशाख ८ गते हुनुपर्ने परीक्षा कोरोना कहरका कारण पछि सरेको हो ।

काेराेना संक्रमणबाट जोगिन परीक्षार्थीले स्यानिटाइजर, मास्क र फेससिल्ड प्रयोग गरेका छन् । सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन भएको छ । काठमाडौंको कन्या बहुमुखी क्याम्पस र वृहस्पति विद्यासदन डिल्लीबजारमा देखिएका केही दृश्य :